भारतीय मूलकी निलमसँगकाे डेटमा टाइटनिक हिराे

लसएन्जल्स । ‘टाइटानिक’ फेम्ड हलिउड अभिनेता लियोनार्दो डिकेप्रियो हालका दिनमा आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन् । भारतीय मूलकी मोडल निलम गिलसँग लण्डनको एक रेष्टुरेन्टमा उनी भेटिएपछि उनी र निलमबीचको अफेयरले चर्चा  सुरू भएकाे छ । डिकेप्रियो उमेरले ४८ वर्ष र निलम २८ वर्षकी छिन् । दुवै परिवारका केही सदस्यबीचको त्यो भेटघाटलाई धेरै डिनर डेटको … Continue reading भारतीय मूलकी निलमसँगकाे डेटमा टाइटनिक हिराे